काठमाडौं विश्वविद्यालय एफ.एम ९९ मेगा हर्जको साप्ताहिक कार्यक्रम श्रुती साहित्यबाट नमस्कार। काठमाडौं विश्वविद्यालय एफ.एममा हरेक शुक्रवार राति ९ देखि १० बजे सम्म कार्यक्रम श्रुती साहित्य प्रसारण हुन्छ।
आजको कार्यक्रममा हामी ‘रङ्गिला’ नामक कथा प्रसारण गर्ने छौं। यो कथा हामीलाई साझा डट कमबाट प्राप्त भएको हो र साझा डट कममा यस कथाका लेखक हुन ‘बैरे’। बैरे लेखकको साझामा प्रयोग हुने नाम हो। अब सुनौ कथा रङ्गिला अमोल आचार्यको आवाजमा:-
5 comments:
grt listeing...
story as well as presentation is great...
bt, i think selection of background music is not suitable... it would be better if you have, selected other tracks...
राम्रो छ।
@ आकार: व्याक ग्राउण्ड म्यजिकका सम्बन्धमा मेरो पनि तिम्रो जस्तै बिचार छ। तर के गर्नु बिनोद ईन्टर्नसिप गर्दै छ। त्यही भएर। तर पनि यसलाई फेरी पनि राम्रो बनाउन सकिन्छ।
@विनोद: मैले माथि सबै कुरा भनिसकेको छु। फेरी पनि राम्रो बनाउला, नराम्रो छ भने।
ma tyaha nabhaye pani yahi bata huna sakne kaam haru garchhu ni. ahile lai yahi ramrai chha. bistarai ajha sudhar garnu parchha.
Post a Comment