१) सिंहदरबार स्थित नेपाल टेलिभिजनको टावर।

२) नेपाल टेलिभिजनको टावर नगीचबाट।

३) अर्थ मन्त्रालय हुँदै रेडियो नेपाल जाने बाटो।

४) रेडियो नेपालको मास्टर प्लान।

५) साधनामा व्यस्त गुरु र चेली।

६) हाम्रो, रेडियो नेपाल प्रवेश।

७) मलाई पनि सिकाइदिनुस न।

८) फेरि अर्को पटक कहिले आउने हो?

९) ON AIR...हावामा...खै काहाँ हो काहाँ....?

१०) एक हुल गयो अर्को हुल उक्लियो।

११) याहाँ भित्र मान्छे हुन्छ। हा हा हा।

१२) म कहाँ छु?

१३) अहिले हामीसँग उदयमान गायक गौरब हुनुहुन्छ।

१४) यी चाहिँ रेडियो नेपालका 'दर्शक'।

१५) टिका भण्डारी, फोन-इन कार्यक्रमका दौरान।

१६) अटोग्राफ प्लीज

१७) क्यासेट झ्याप नहाने नि हुन्छ, घरको प्लेयरमा चल्दैन।

१८) रेडियो नेपाल स्टुडियो भवनको स्मारक।

१९) रेडियो नेपाल, अवलोकन कार्यक्रम सकिएपछी हावा खाँदै।

२०) रेडियो नेपालमा खिचेको अन्तिम तस्बीर।

राजन कठेतलाई फोटोहरुको लागि धन्यवाद दिन चाहन्छु।