Sunday, May 23, 2010

Rangila (रङ्गिला)

काठमाडौं विश्वविद्यालय एफ.एम ९९ मेगा हर्जको साप्ताहिक कार्यक्रम श्रुती साहित्यबाट नमस्कार। काठमाडौं विश्वविद्यालय एफ.एममा हरेक शुक्रवार राति ९ देखि १० बजे सम्म कार्यक्रम श्रुती साहित्य प्रसारण हुन्छ।

यो पूर्णतय साहित्यिक कार्यक्रम हो। साहित्य तर्फ पनि आख्यान विधालाई हामीले यस कार्यक्रममा समेट्ने गरेका छौं।

आजको कार्यक्रममा हामी ‘रङ्गिला’ नामक कथा प्रसारण गर्ने छौं। यो कथा हामीलाई साझा डट कमबाट प्राप्त भएको हो र साझा डट कममा यस कथाका लेखक हुन ‘बैरे’। बैरे लेखकको साझामा प्रयोग हुने नाम हो। अब सुनौ कथा रङ्गिला अमोल आचार्यको आवाजमा:-







5 comments:

Aakar said...

grt listeing...
story as well as presentation is great...

Aakar said...

bt, i think selection of background music is not suitable... it would be better if you have, selected other tracks...

melosic said...

राम्रो छ।

AMOL said...

@ आकार: व्याक ग्राउण्ड म्यजिकका सम्बन्धमा मेरो पनि तिम्रो जस्तै बिचार छ। तर के गर्नु बिनोद ईन्टर्नसिप गर्दै छ। त्यही भएर। तर पनि यसलाई फेरी पनि राम्रो बनाउन सकिन्छ।

@विनोद: मैले माथि सबै कुरा भनिसकेको छु। फेरी पनि राम्रो बनाउला, नराम्रो छ भने।

melosic said...

ma tyaha nabhaye pani yahi bata huna sakne kaam haru garchhu ni. ahile lai yahi ramrai chha. bistarai ajha sudhar garnu parchha.