Tuesday, December 30, 2008

A DAY IN THE UNIVERSITY: Photo Essay

१) म समय हुँ....
२) अनी म चाहिँ विद्यार्थी....
३) हैन,यो समय बिचबिचमा फास्ट हिडछ कि क्या हो?....

४) फर्स्ट क्लास त सकिएको छैन होला नि....
५)क्लासमा ध्यान दिएर मोबाईल.. ए होइन पढ्नु पर्छ....
६)सर तपाईं इन्टेरेस्टिङ तरिक ले पढाउनु हुन्छ नि त!
७)बल्ल मुक्ती पाइयो....
८)कलेजमा पनि यस्तै काम गराउनु नी....
९)भोली बिहान् ४ बजे नै उठेर पढछु....
अनी यसरी नै सारा दिन, महिना र वर्ष दोहोरिदै बित्छ....


1 comment:

bhrikuti said...

hey nice one there.... exactly depicted what we go through each day....