Monday, June 1, 2009

आगलागी(FIRE RULING )

फोटोहरुमा देखाइएको आगलागी बनेपाको एउटा काष्ठ उद्योग(शान फर्निचर) मा गत २६ मे, २००९ का दिन लागेको हो। आगलागीमा करीब ५ करोडको क्षति भएको अनुमान गरिएको छ। दिउँसोको करीब ३-४ बजेबाट विद्युतीय खराबीका कारण सरु भएको आगलागी बेलुका ७-८ बजे, सारा उद्योगलाई खरानी पारिसकेर मात्र नियन्त्रणमा आएको थियो। दमकलले उद्योगको आगो नियन्त्रण गर्न नसकेपनि, आगोलाई अरु घरहरुमा फैलनबाट जोगाएको थियो।
शान फर्निचरका प्रोपाईटर रोशन स्रेष्ठका अनुसार त्यस उद्योगबाट नै सम्पुर्ण फर्निचरका सामानहरु बनाईने गरिन्थ्यो। चार तले सो उद्योगमा १५० जना कामदारले रोजगारीको अवसर पाएका थिए। सो आगलागीबाट मानविय क्षति नभएपनि सँगैको गोठमा आगो लागी पूरै क्षति भएको छ।
हेर्नुहोस फोटोहरु।





















2 comments:

Aakar said...

हेर्दा हेर्दै आँखै अगाडि सबै खत्तम भयो !

sangesh said...

where are these pictures from? when this incident happen
post some information on it