Saturday, April 11, 2009

नेपालका दुई बिपरित ध्रुब





















हाम्रो देश नेपाल २५०० सय बर्ष आगाडी बुद्ध र शान्ति उपमाबाट र फेरी २५०० सय बर्ष पछी माओवादी र अशान्तिको ज्वालबाट चर्चित भयो।

खै के पो तुलना गर्नु र दुई भिन्न-भिन्नै धुर्बलाई । बुद्ध- एउटा येस्तो धुर्ब(तारा) जसले संसारलाई माया र अनुकम्पाले मात्र जित्न सकिन्छ भन्यो। जीवन भनेको सिलमा चल्नु पर्छ भन्यो। शान्तीको बाटो लामो छ तर जित सुनिस्चित छ भन्यो। दुई जान बिचको असहमतीमा कहिलै पनि एक जानको मात्र गल्ती हुँदैन भन्ने कुरा सिकाये।

अर्को धुर्ब माओवादी- एउटा येस्तो धुर्ब जसले सहमती, सहकार्यको बाटोमा यमबुश थापेर हतियारबाट मात्र बिकास र शान्ति सम्भव छ भन्यो। आफु बहेक सबै गलत हुन र आफ्नो बाटो मात्र सही हो भन्ने माओवादी अहिले आफुले नै भात्काएको सम्रचना जोढ्न प्रयास गर्दै छ। तर तिनिहरुलाई थाहा छैन होल रुखबाट झरेको पात नजोढिये झैँ घ्रिढा र यम्बुशको प्रहारबाट भात्किएका ति ड्यामा, खप्पर(मनिस),रोड पनि जोढिन सक्दैन्न।

भारतलाई बिस्तारबादी र अमेरिकालाई साम्रज्यबादी भन्दै लडाइबाट संसार जित्छौ अनी नेपाललाई राता-रात स्वित्जरल्यान्ड बनाउछौ भनी युद्धमा होमिएर हजारौको ज्यान लिएका माओवादी र संसारमा धेरै दुखी मानिसहरु छन र तिनीहरुलाई मैले सकेको र जानेको ज्ञान बाढीँ दु:खको भवसागरबाट मुक्त गराउँछु भन्ने बुद्धबीच के तुलना गर्नु खोइ।
जानकारीका लागि: बुद्धले ३५ बर्षको उमेरमा बोधी प्राप्त गरी ८० बर्षको उमेर सम्मा, लगातार ४५ बर्ष सम्मा सिल, समाधी र प्रज्ञाको ज्ञान बाढदै हिंडे।

8 comments:

Kumar said...

Yah u true in ur way. It is also true that Buddha chossed peace while our Prachnada choosed violent measure. But there is one thing everybody should realise, not every body can dream the way Prachnada did, a middle-class man from a Nepalese family,had so much of courage andself beleief that in the mean time, his party engulfed the National politics and ended 240 years old autocratic monrachy which even the peaceful parties like NC, UML could not.
I guess, the NC n UML had opted for peaceful revolution as that of Lord Buddha, but no gain.
So end of monarchy is one of the geatest achievemnts of the Maoists so far, in near future they will come up with new constitution, that will add to their credentials.
So, not anybody can dare and dream like Prachnada.
There r loads of lessons we can take from this rebel leader, dream high, achieve even higher.
Even Prachnada wont have thought of the ascendeny to the power this soon.
So, What i feel is Buddha and Prachnada are two opposite "Drubas" but each having equal of significance.

Amol said...
This comment has been removed by the author.
Amol said...

राजनीति र देश बनाउने काम भनेको एक पटक जनताको भोट पाएर हुँदैन। यहाँनेर महाथिर मोह्मम्दको नाम लिन मन लाग्यो- उनले २० बर्ष सम्म मलेसियालाई आफ्नो प्रतक्ष्य शासनमा चलाये र एउटा टाट पल्टेको मुलुकलाई बिकासउन्मुख देशको श्रेणीमा पुर्याये। अब यहाँनेर प्रचन्डलाई ल्याउँछु म, तर खै कहाँ पो राखौँ? माहथिरले २० बर्ष पछी शासन छोड्न खोज्दा पनि जनताले मानेका थिएनन तर प्रचन्ड भने बालुवाटारबटै बलदान दिने कुरा गर्न थालि सके।
अब जाहाँसम्मा राजतन्त्रको उन्मुलनको कुर छ, म तपाईंलाई प्रतिप्रस्न गर्छु- के राजतन्त्र को उन्मुलन नेपालीको चाहनले वा भनौ माओवादीको चाहनले मात्र सम्भव भएको हो? के राजतन्त्रको उन्मुलनमा भारतको केही भूमिका वा स्वार्थ छैन। माओवादीले 'पास'गर्न जोड गरेको "नागरिकता बिधएक" ले नेपालीलाई नेपालमै आल्पमतमा पार्छ एक दिन हेर्दै जानु। धोतीहरु नेपालको नगरिकता ३०००-५००० सम्मामा किन्दैछन अजैपनी। वास्तवमा भारतले नेपालसँग लोकतन्त्रको साटो "नागरिकता बिधएक" साटेको मात्र हो। राजतन्त्र उन्मुलनको अर्को कारण- चाइनाको सार्कमा नेपालको(राजाको) आनुरोधमा हुनलागेको सम्वावित प्रबेस हो। तेही भएर राजतन्त्र माओवादीले गर्दा हटेको भन्नु सत्य भन्दा धेरै परको कुरा हो।
अब रह्यो संबिधान निर्माढको कुरा- माओवादी एक्लैलाई संबिधान बनाउन दिनेहो भने उनिहरुले येसरि संबिधान बनाउछन।

१) फरक मत राख्नेको हत्या संबैधानिक हुनेछ।
२) जनतको जमिनमा पार्टीको हक लाग्नेछ।
३) प्रेसले मओबादीको बिरोधमा केही भन्न पाउनेछैन।
४) कलम भन्दा हतियारमा विश्वाश गरिने छ।

संबिधानको आन्त्यमा लेखिनेछ: माओवादीको बिचार र काममा ब्यवधान पुग्ने संबिधानका कुनै पनि धारा, उपधार मान्य हुने छैन।

Kumar said...

I agree that monarchy was not abolished from Nepal by the single effort of the Maoists.
I ask u one question, Were people happy with the Panchyat regime ever since late Mahendra imposed it in 2017 BS.
The NC had launched revolution against the oppressive Monarchy ever since Poush 17, 2017 until 2063, but in vain.
It were actually the Maoists who incited the people of Nepal to fight against the cruel kingship.
Now u dont say that it was just a coincidence that upsurge of the Maoists and the end of monarchy happened at the same time. They have this credit, i accept they have harsh measures, but by now u should learn that to fight against one harsh thing u have to combat in a much harsher way, thats it.
Hadnt the Maoists launched People's War in 2052, can u think that monarchy would have abolished today and would Nepal have been a republic.
I guess no.
What do u say?
U might have leraned world history.
There are plethora of instances that sustainable peace have only been achieved through violence.
It is just the way, so are the Maoists.
It might seem harsh, but my fren it surely is for a good future.

Amol said...

तपाईंले मेरो धेरैजसो तर्कहरुलाई राम्रारी ध्यान दिनुभएन जस्तो छ। मैले बर्तमनलाई सारथी बनाएर आफ्नो बिचार पोखेकोछु, तपाईं भने धमिलो भबिस्यको कल्पनामा बर्तमानको गलत मुल्याङ्कन गर्दै हुनुहुन्छ।
शान्ती र युद्धलाई अझ राम्ररी भुझ्न मसँग एउटा उदाहरण छ- हामीहरु चुरोट ५ दिन मात्र छोडेको साथीको वहावाही गर्छौ तर जीवनभर चुरोट हात नलगाएको साथीलाई प्रसंशा दुई शब्दपनी उधारो जस्तो गरी दिन्छौँ । करौउँदै र उफ्रदै आउने गुण्डालाई सबैले बाटो छोड्छ तर गल्ली छेउबाट च्यापिँदै गैरहेको प्रोफेसरमा कसैको ध्यान जादैन।
तपाईं समयको हुरिमा बगिरहनु भएको छ मचाहीँ हुरिले लढाएको रुखमा च्यापिएको छु। हुरिले रुखहरुलाई एकपछी आर्को गर्दै लढाइरहेको यो अवस्थामा म रुखमुनी च्यापिनु र तपाईंपनी च्यापिनुमा समयको मात्र तल-माथी मात्र हो। यहाँ कहाँ नेर शान्ती र कहाँ नेर युद्ध आउँछ तपाईं आँफै थाहापाउनुहोस।

युद्धले शान्ती ल्याएको उदाहरणलाई मपनी नकार्दिन। युद्धले शान्ती ल्याएको भन्दा पनि क्रान्ति भनौ त्यसलाई। तर क्रान्तिले शान्ती कस्तो आवस्थामा ल्याउँछ वा ल्याएको थियो भन्ने कुरा हामीले बिर्सनु हुँदैन। जतिपनी क्रान्तिले शान्ती ल्याएको छ ति सबै क्रान्तिहरुलाई राष्ट्र अटाउने छाती भएका राष्ट्र नायकहरुले डोहोर्याएका थिए न कि पार्टीमात्र अटाउने पार्टी नायकहरुले। मलाई लाग्दैन माओवादीले पार्टी भन्दा अगाडि देशलाई अगाडि ल्याएर हेर्नसक्छन।

Kumar said...

Amol i forgot to ask u onething, U have shifted to Nepali these days, Why?
Anyway, u r good in Nepali as well. Tara typing ali tough hudaina ra?
Anyway lets enter the topic.
U r correct, tara i guess i will come up with some solid answer only after NEW YEAR. haha
Yah people are sceptic about the Maoists, but can we trust others?
R they credible? Havent we gone through their governance?
What did we acheieve then?
My solid point bhanda pani I applaud the courage of our Maoist supremo, i take that as encouragement, not in the sense of violence, but in the sense u accomplish ur uphill almost an improbable one at the end of the day.
Dont u think so?
Dosent his CV so far give an inkling that yes he is the man with the guts.
I take it positively.
The rebel-turned premier Prachanda, an unknown Revolutionary, not anymore.

Amol said...

It was a fine display of attack and defence from your side... At the end of the day you have a good score...Anyway......hats off to ur legacy...

I am coming up with a new post, we will continue our onfield character there..........

Kumar said...

But i guess, u won in the end. U had good points to defend, anyway it was fun hai.
Legacy, n me, come on yar......